२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

काठमाडौं, ११ भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् ।

सोमबार बसेको बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com