२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

ताइवानी सिमानामा चीनका दर्जनौं लडाकु विमान र युद्धपोत

काठमाडौ, १० भदौ । ताइवान सिमा नजिकको टापुमा चीनले दर्जनौं लडाकु विमान र युद्धपोत पठाएको जनाएको छ। अमेरिकाले ताइवानलाई ५० करोड डलरको हतियार बिक्री गर्न स्वीकृत गरेको केही दिनमा नै चीनले लडाकु विमान र युद्दतोप पठाएको हो । ताइवानको रक्षा मन्त्रालयले शनिबार उक्त टापुमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ वटा पीएलए विमान र नौ नौसेनाका जहाजहरु देखिएका बताएको छ ।

ताइवानको सेनाका अनुसार जस मध्ये २० विमानहरू ताइवान स्ट्रेटको केन्द्र रेखा पार गरेर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका थिए । र ताइवानले पनि जवाफमा आफ्ना विमानहरू, जहाजहरू र मिसाइलहरू तैनाथ गरेको उसले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com