२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

सर्वसाधारणका लागि आईपीओ जारी गदै विद्युत् प्राधिकरण

काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् ।

उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८–०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९–०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com