२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

सोमबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार)को लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार २ सय रुपैयाँ कायम भएको छ। अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा नेपाल सुनचाँदी महासङ्घले कारोबार मूल्य तोक्ने हो।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर आज सोहि मूल्यमा कारोबार भईरहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com