२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं, २१ असार । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक जारी रहेको हो । प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजिनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषयमा बैठकमा छलफल भईरहेको जनाईएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com