२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट

काठमाडौं, ६ असार । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् । सो पफिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक समारोहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्।

 अबको केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। तर, बिबाहको मिति भने सार्बजनिक गरिएको छैन् ।तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो।

 फिरोजले ‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता हुने भने ‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com