२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

संसदीय सुनुवाई समितिको बैठक बस्दै, न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने

काठमाडौं, ३१ जेठ । आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुसार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ ।

सर्वोच्च अदालतका न्यायाधीश कार्कीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरे पछि संसदीय सुनुवाई समितिले सुनवाई सुरू गरेको छ । उनी विरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com