२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

कजाकिस्तानको अबाइ क्षेत्रमा डढेलोः तीन जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं,जेठ २८ गते । कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको मुत्यु भएको छ भने ११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आगो निभाउने, खोजी र उद्धार कार्यमा ८ सय जनभन्दा धेरै मानिस सहभागी भएका खबरमा उल्लेख छ । डढेलोको उच्च जोखिममा रहेका ७ सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ । उच्च तापक्रम, डढेलोको क्षेत्र विशाल बन्दै जानु र हावाहुरीका कारण आगो निभाउन निकै समस्या भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com