२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

प्रभु साह नेतत्वको आम जनता पार्टीका दुई संगठनबीच एकता

काठमाडौं, २७ जेठ । प्रभु साह नेतत्वको आम जनता पार्टी (आजपा) का दुई भातृ संगठनबीच एकता भएको छ।शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए ।

सो अवसरमा दुई वटा संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com