९.५३ अंकले बढ्यो प्रि-ओपन सेसनमा नेप्से

प्रि-ओपन सेसनमा आज(बिहीबार) सेयर बजारमा उकालो लागेको छ। नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ।
यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ। २ कम्पनी स्थिर रहेको छ।
यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।