२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नेप्सेमा आज चिलिमे जलविद्युतको बोनश शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ५० लाख ६३ हजार ८४६ दशमल ०१ कित्ता बोनस शेयर सूचिकृत भएको छ।

अब यो बोनश शेयर शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com