२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

दुई हजारले घट्यो सुनको मूल्य, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(बुधबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार आज छापावाला सुन २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ निर्धारण भएको छ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com