२०८१ बैशाख २५ - Tue May, 2024 -

Biz Suchana

२०८१ बैशाख २५
Tue May, 2024

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणमा परि सोमबार साँझसम्म मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ । इजरायलको आक्रमणमा परि अहिलेसम्म १५ हजार आठ सय ९९ जनाको मृत्यु भएको भए गाजाको स्वास्थ्य मन्त्रालय चलाइरहेको हमासले पुष्टि गरेको हो ।

गाजा पट्टीमा सोमबार भएको भूमिगत लडाइ र हवाई बमबारीसँगै मृत्यु हुनेको संख्या १५ हजार आठ सय ९९ जना पुगेको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले बताए । आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com