२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

थुनियो किम्रोङ खोला, तटीय क्षेत्रका बस्ती जोखिममा

काठमाडौ, २१ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिएसँगै तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । खोला थुनिएसँगै तटीय क्षेत्रका मानिसलाई सचेत रहन आग्रह गरिएको छ ।

करिब १० घण्टादेखि खोला थुनिएसँगै अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com