२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले प्रतिफल वितरण गर्ने

काठमाडौ, १६ असोज ।ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले इकाइधनीलाई ५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । प्रस्तावित प्रतिफल वितरणका लागि इकाइधनी दर्ता किता बन्द हुने सूचना भने पछि प्रकाशित हुने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको १५ असोजमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांशमा लाग्ने करसहित उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com