२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : उपाध्यक्ष रिजाल

काठमाडौ, १० असोज । ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको नेपाल वोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताएका छन् ।आज ललितपुरमा आयोजित ४४औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँ र देशका लागि पर्यटनले दिने योगदानलाई ध्यान दिंदै बोर्डले ग्रामीण र आन्तरिक पर्यटनलाई महत्वपूर्ण ढङ्गले हेर्दै आइरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले हाम्रो गाउँ हाम्रो देशलाई चिनेनौँ भने सही गन्तव्यमा पुग्न सक्दैनौँ । नेपालको पर्यटनलाई चिन्न सक्दैनौँ र पर्यटनले दिने योगदानलाई बुझ्न सक्दैनौ भनेर हामीले ग्रामीण पर्यटनलाई र आन्तरिक पर्यटनलाई महत्पूर्ण ढङ्गले हेर्दै आइरहेको र्छौं ।’

उनले पर्यटन क्षेत्रमा कार्यकर्ताले नीति नियमको पालना नगरी अराजकता बढेको टिप्पणी गरे । पर्यटन अराजकताले नभए थाईत्वले र शान्तिले चल्ने उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com