२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १० असोज । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ ।नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपालबीच आज प्रतिस्पर्धा हुन लागेको हो । जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com