२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

राप्रपा नेपालको केन्द्रीय समिती बैठक आजबाट शुरु हुँदै

काठमाडौं, ७ भदौं । आजबाट राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)नेपालको केन्द्रीय कार्य समितिको बैठक सुरु हुँदैछ । विहीबार बस्ने बैठकको एजेण्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालका अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेस गरीनेछ । यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com