२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलरको भाउ स्थिर

काठमाडौ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ २५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसामा कारोबार हुने भएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७१ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिददर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्रीदर ८५.३५ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम हुदाँ दक्षिण कोरिया १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिददर २८.५५ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.६८ रुपैयाँमा कारोबार हुने जनाइएको छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.८१ पैसा विक्रीदर ४३२.७६ पैसा मुल्य तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com