२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

हिमालयन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौ, ७ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लघुवित्त वित्तीय संस्था (तत्कालीन सिभिल लघुवित्त) को ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस संस्थाले गत वर्ष लगानीकर्तालाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । तत्कालीन सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभाले नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राख्ने प्रस्ताव पारित गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com