२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं, १९ असार । राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको हो ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com