२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

फागुन ३० देखि सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले आफ्नो एकीकृत वित्तीय कारोबार ३० फागुनदेखि गर्ने भएका छन्। दुवै लघुवित्त मर्जर प्रक्रियामा गएपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो।

दुवै लघुवित्तको असोज ७ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए भने नेपाल राष्ट्र बैंकले गत पुस ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन १५ गते मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

एकीकृत कारोबार प्रयोजनार्थ यही फागुन २८ गते र फागुन २९ गते दुई दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने कम्पनीले जनाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com