२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

यस्तो छ आजको बिनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बुधबार)को विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९ पैसा र बिक्री १४२ रूपैयाँ ७३ पैसा तोकिएको छ । आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com