२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

फलफूल तथा तरकारीको आजको मूल्य : मालदह आँप ७० रुपैयाँ

काठमाडौ, ३० जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०,कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ४०,आलु रातो ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ७०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५,ताजा माछा (मुंगरी) रू ३२०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।उता, मालदह आँप ७०, लसुन २३०, चाइनिज लसुन २३६ मा कारोबार भइरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com