२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

प्रि–ओपन सेसन : ४.२७ अंकले बढ्यो नेप्से सूचक

काठमाडौ, २९ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

२३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com