२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

नेप्सेमा सपोर्ट लघुवित्तको बोनश शेयर सूचिकृत

नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । आज लघुवित्तको ११ प्रतिशत बोनश बापतको ९४ हजार ३ सय ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com