२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यो सँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने निर्णय गरिएको छ।

नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदनका लागि कम्पनीको आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com