२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री नयाँ दिल्लीमा

चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् । बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com