२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर मंगलबारबाट लिलामी बिक्री खुला गरेको छ। यसमा जेठ २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम २६४ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्।

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com