२०८० चैत्र २८ - Wed Apr, 2024 -

Biz Suchana

२०८० चैत्र २८
Wed Apr, 2024

ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस सेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ।

गत फागुन १५ गतेसम्म कम्पनीको सेयर अभौतिकीकरण गराएका शेयरधनीहरु अर्थात सो मितिमा कायम शेयरधनीहरुको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पनि क्रमशः बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com