२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

कालिका लघुवित्तको संस्थापक शेयर बिक्री खुला

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्री खुला भएको छ। लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको १९ हजार ७ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

लघुवित्तले उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई ३५ दिन भित्र आवश्यक कागजात सहित आवदेन दिन अनुरोध गरेको छ ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट आवेदन नआएको खण्डमा शेयर खरिद गर्न इच्छुक जुनसुकै संस्था वा अन्य व्यक्तिलाई बिक्रि गरिने छ ।

अन्य व्यक्ति वा संस्थाले भने सूचना जारी भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरि लघुवित्तको केन्द्रिय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन अनुरोध गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com