२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

कालिका लघुवित्तको संस्थापक शेयर बिक्री खुला

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्री खुला भएको छ। लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको १९ हजार ७ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

लघुवित्तले उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई ३५ दिन भित्र आवश्यक कागजात सहित आवदेन दिन अनुरोध गरेको छ ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट आवेदन नआएको खण्डमा शेयर खरिद गर्न इच्छुक जुनसुकै संस्था वा अन्य व्यक्तिलाई बिक्रि गरिने छ ।

अन्य व्यक्ति वा संस्थाले भने सूचना जारी भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरि लघुवित्तको केन्द्रिय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन अनुरोध गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com