२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ९
Wed May, 2024

नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको सेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको सेयर सूचिकृत भएको छ । यी दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर सूचिकृत भएको हो।

नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकको गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, फरवार्ड माइक्रोफाइनान्सको २१ लाख ११ हजार १२७.४६९ कित्ता बोनस सय सूचिकृत भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com