२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

गुराँस, यूनियन, प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

गुराँस लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्। यी तीन इन्स्योरेन्स कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका थिए।

एक आपसमा गाभिएपछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेको सो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गतेदेखि एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो। यस्तै, बिमा प्राधिकरणले वैशाख १३ गते र कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति दिइसकेको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com