२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सेयरधनीलाई प्रभु लाइफ इन्स्योरेन्सको लाभांशको घोषणा

प्रभु लाइफ इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

साथै बैठकले बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृतिपश्चात र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com