२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

सेयरधनीलाई प्रभु लाइफ इन्स्योरेन्सको लाभांशको घोषणा

प्रभु लाइफ इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

साथै बैठकले बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृतिपश्चात र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com