२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्दै

मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी ललिता थापाको नाममा रहेको २९ हजार १ सय ६२ कित्ता सेयर बिक्री गर्न भएको छ । सो संस्थापक सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् ।

सो सेयरको बिक्री मूल्य भने तोकेको छैन् । आवेदन सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आईपुग्ने गरि दिनुपर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com