२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

बाराही हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पूर्वस्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com