२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजको कारोबारमा मकर जितुमाया सुरी हाइड्रोपावरको ७६ लाख कित्ता आईपीओ सूचिकृत भएको छ।
आईपीओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिंग रेञ्ज पनि निर्धारण गरिएको छ।

कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २ सय ७८ रुपैयाँ १३ पैसासम्मको रेन्ज निर्धारण गरिएको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।

यसको सेयर काराेबार गर्नका लागि एमएकेएआर (MAKAR) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार आइतबारबाट खुला हुनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com