२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

समता घरेलु लघुवित्तको यी १० पदका लागि बिज्ञापन खुल्यो

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० विभिन्न पदका लागि कर्मचारीको बिज्ञापन खुलाएको छ। संस्थाले प्रशासन विभाग, जोखिम विभाग, अनुगमन तथा सररिवेक्षण विभाग अन्तर्गत कर्मचारी माग गरेको हो।

त्यस्तै, संस्थाले लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभाग लगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा एक जनाका दरले कर्मचारी माग गरेको छ भने प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने प्राबधान रहेको कर्मचारीका लागि संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

हेर्नुहोस बिज्ञापन

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com