२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

आज सेयर बजार बन्द

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस सरकारले देशभर सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द हुने भएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुगेर रोकिएको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com