२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण गर्ने

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। आज (आइतबार) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिन निर्णय गरेको हो।

साथै बोनस सेयरमा लाग्ने कर तिनको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि दिने भएका छन्। प्रस्तावित लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com