२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण भएको हो।

नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि लघुवित्तको सेयर मूल्य ६ सय २ रुपैयाँ ६१ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो। अघिल्लो कारोबार दिन (बुधबार) लघुवित्तको सेयर प्रतिकित्ता ६ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज लघुवित्तको सेयर कारोबार खुल्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com