२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृ

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको १ लाख ५९ हजार ९ सय ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com