२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

एनआईसी एसिया बैंकले ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यस अनुसार लगानिकताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यस लिलामी सेयरमा यही वैशाख १५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। आवेदन काठमाडौँको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com