२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नु पर्ने हुन्छ।

सेयर खरिदका लागि लगानीकर्ताले वैशाख ११ गतेसम्म आवेदन दिनुपर्नेछ। बोलपत्र काठमाडौँको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com