२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

आईओसीले पठायो नयाँ मुल्यासुची, कति कायम हुनेभयो ?

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाईइन्धनको मूल्य मुल्यासुची बढाएर पठाएको छ। हरेक १५/१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो।

आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com