२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसनमा आज(सोमबार) सेयर बजारमा सामान्य सुधार सुधार आएको छ। नेप्से परिसुचकमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा आएको छ।

यससँगै ६ कम्पनीको १६० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २१ हजार ६४१ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ। र एक कम्पनी स्थिर रहेको छ।

१३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र २ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com