२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज(बिहिबार) युनाइटेड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। युनाइटेड इन्स्योरेन्सको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com