२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(बुधबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार मगलबार प्रतितोला १ लाख ५ हजार ७ सयमा कारोबार भएको छापवाला सुन आज स्थिर रहेको छ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै आज चाँदीको पनि मूल्य स्थिर रही प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com