२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरमा आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा र युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैस, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८२ पैसा र विक्रीमा १० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा र साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ २३ पैसा रहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com