२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

माया खोला हाइड्रोपावरको रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल

माया खोला हाइड्रोपावरले सेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटललाई नियुक्त गरेको छ। मायाखोला हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब सिटिजन्स् क्यापिटलले माया खोलाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ। यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com